नेपाल बैङ्कको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव शाक्य « Arthapath.com
५ कार्तिक २०७८, शुक्रबार

नेपाल बैङ्कको सञ्चालकमा अर्थमन्त्रालयका सहसचिव शाक्य



काठमाडौँ । नेपाल बैङ्कको सञ्चालकमा अर्थ मन्त्रालयका सहसचिव रितेश कुमार शाक्य नियुक्त भएका छन् । बैङ्कको नेपाल सरकार अर्थ मन्त्रालयका प्रतिनिधि सञ्चालकमा सहसचिव शाक्य नियुक्त भएका हुन । 

यसअघि सुमन दाहालले प्रतिनिधित्व गदै आएकोमा उनको स्थानमा शाक्य नियुक्त भई आएकाले सञ्चालक समितिका अध्यक्षले सञ्चालक पदको पद तथा गोपनीयताको शपथ ग्रहण गराएका बैङ्कले नेप्सेलाई जानकारी गराएको सूचनामा उल्लेख गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्