साताको अन्तिम दिन सामान्य अंकले बढ्यो नेप्से, बढ्न सकेन कारोबार रकम « Arthapath.com
११ कार्तिक २०७८, बिहीबार

साताको अन्तिम दिन सामान्य अंकले बढ्यो नेप्से, बढ्न सकेन कारोबार रकम



काठमाडौं । साताको अन्तिम दिन शेयर बजार सामान्य अंकले बढेको छ । आज बिहिबार बजार १३.०४ अंकले बढेर कारोबार मापक नेप्से परिसुचक २७८२.१६ अंकमा पुगेर बजार बन्द भएको छ ।

आज कारोबार रकम भने बुधबारको तुलनामा घटेको छ । यस दिन दिनभर ५ अर्ब ३९ लाख ५२ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ । हिजो ६ अर्ब ६१ करोडको कारोबार भएके थियो ।

आज विकास बैंक, हाईड्रोपार, माईक्रोफाइनान्स, फाइनान्स, अन्य,निर्जिवन विमा समुह र लगानि समुहका लगानिकर्ताले काएमा छन । भने व्यापार, उत्पादन, जिवन विमा, होटल एण्ड टुरीजम, म्अचुअल फन्ड र बैकिङ समुहका लगानिकर्ताले गुमाएक छन् ।

आज दिनभर २ सय २२ कम्पनिको ९ करोड २३ लाख ६ हजार ६ सय १३ कित्ता शेयर ५९ हजार १ सय ४० पटक किनबेच हदा दिनभर ५ अर्ब ३९ लाख ५२ लाख ६८ हजार रुपैयाँको कारोबार भएको छ ।


प्रतिक्रिया दिनुहोस्