गोर्खाज फाइनान्सको अध्यक्षमा बुढाथोकी « Arthapath.com
१५ कार्तिक २०७८, सोमबार

गोर्खाज फाइनान्सको अध्यक्षमा बुढाथोकी



काठमाडौं । गोर्खाज फाइनान्सको अध्यक्षमा गौरव बुढाथोकी चयन भएका छन् । हिजो आइतबार बसेको सञ्चालक समितिको बैठकले सर्वसम्मत रुपमा बुढाथोकीलाई आउदो ४ वर्ष कार्यकालको लागि अध्यक्ष पदमा चयन गरेको हो ।

यसअघि उनी सर्वसाधारण समूहबाट संस्थाको सञ्चालक समितिमा रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्