नेपाल डिजिटल पेमेन्ट्स अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध « Arthapath.com
१५ फाल्गुन २०७८, आईतवार

नेपाल डिजिटल पेमेन्ट्स अब नेशनल पेमेन्ट स्वीचमा आबद्ध



नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले कार्यान्वयन गर्दै गरेको नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका निम्ति NCHL र नेपाल डिजिटल पेमेन्टस कं. लि. (NDPC) बीच औपचारिक रुपमा सम्झौता भएको छ। सो सम्झौतामा NDPC का तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण प्रसाद भण्डारी तथा NCHL का तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानज्यूले हस्ताक्षर गरेका छन् ।

सम्झौता पश्चात NDPC द्वारा सन्चालनमा रहेको वालेट नमेस्ते पेलाइ NCHLका नेशनल पेमेन्ट स्वीचमा जोडी पहिलो चरणमा उपलब्ध रहेका रिटेल पेमेन्ट स्वीच अन्तर्गत NEPAL  QR स्ट्याण्डर्ड बमोजिम NEPALPAY  QR  tyf Internetwork  QR, Direct Debit Request-to-Pay  तथा e-mandate का उपकरणहरु आफ्ना ग्राहकहरुलाई प्रदान गर्ने छ भने विभिन्न भुक्तानीका लागि बिल र गेटव मार्फत अन्तरआबद्धता तथा PSO सेटलमेन्ट लगायतका भुक्तानी उपकरणहरु पनि उपलब्ध भएसँग कार्यान्वयन गर्ने छ ।

उक्त स्वीच रिटेल भुक्तानीको प्राथमिक पूर्वाधारको रुपमा रही विभिन्न रियल टाइम, नन–रियल टाइम तथा ओपन एक्इ का मार्फत बैंक वित्तीय संस्था तथा गैर बैंकिङ्ग संस्थाल आफ्ना गाहकलाइ अन्य थप सवा पनि प्रदान गर्न सक्नेछन । त्यस गरी दोश्रो चरणमा काड र कार्डसँग सम्बन्धित भुक्तानीको लागी नेशनल काड स्वीच र नेपाल पेमेन्ट कार्डका आवश्यक कार्य अघि बढाइएको छ ।


प्रतिक्रिया दिनुहोस्