आज बैंक तथा वित्तीय संस्था र शेयर बजार बन्द « Arthapath.com
२ असार २०८२, सोमबार

आज बैंक तथा वित्तीय संस्था र शेयर बजार बन्द



काठमाडौं । आज (मंगलबार) बैकिङ्ग सेवा तथा शेयर बजार बन्द हुने भएका छन् । अन्तराष्ट्रिय महिला दिवसको अवसरमा सार्वजनिक विदा परेका कारण आज मंगलबार बैंक तथा वित्तीय संस्थाहरु र शेयर बजार बन्द रहने भएका हुन् ।

राष्ट्र बैंकका अनुसार आज मंगलबार (फागुन २६ गते) बैंक तथा वित्तीय संस्थाहरु बन्द हुनेछन् ।

त्यस्तै, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) पनि मंगलबार बन्द हुने छ । मंगलबार शेयर कारोबार पनि बन्द रहने र बुधबार मात्रै खुल्ने नेप्सेका प्रबक्ता मुराहरि पराजुलीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्