ब्रोकर डाटा सेन्टरमा समस्या, कारोबार स्थगित « Arthapath.com
२४ जेष्ठ २०८२, शनिबार

ब्रोकर डाटा सेन्टरमा समस्या, कारोबार स्थगित



काठमाडौं । शेयर कारोबार केही समयका लागि बन्द गरिएको छ । ब्रोकर डाटा सेण्टरमा समस्या देखिएपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को केही समयका लागि कारोबार रोक्का भएको हो ।

नेप्सेले ब्रोकर डाटा सेन्टरमा प्राविधिक समस्या देखिएपछि कारोबार स्थगित गरेको जनाएको हो । समस्या समाधानका लागि पहल भइरहेको छ । समस्या समाधान हुने बित्तिकै कारोबार पुनः सुचारु हुने नेप्सेले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्