ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक, कति ब्याज दिन्छ ? « Arthapath.com
३० चैत्र २०७८, बुधबार

ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक, कति ब्याज दिन्छ ?



काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बैशाख १ गतदेखि लागू हुने गरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

बैंकका अनुसार विभिन्न बचत खातामा ६.०३ प्रतिशतदेखि ८.०३ प्रतिशतसम्म ब्याजदर तोकिएको छ । त्यस्तै, बैंकले रेमिट्यान्स खातामा भने १२.०३ प्रतिशत ब्याजद निर्धारण गरेको छ ।

यता फिक्स्ड डिपोजिटमा भने बैंकले ११.०३ प्रतिशत ब्याज प्रदान गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्