धनगढीमा दुई जनामा कोरोना पोजेटिभ, थप परीक्षणका लागि नमुना काठमाडौँ पठाइयो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

धनगढीमा दुई जनामा कोरोना पोजेटिभ, थप परीक्षणका लागि नमुना काठमाडौँ पठाइयो



काठमाडौं । धनगढीको पशुपंक्षी अन्वेषण प्रयोगशालामा जडान गरिएको पीसीआर मेसिनमा दुई जनाको कोरोना रिपोर्ट पोजेटिभ देखाएको छ।

प्रयोगशाला स्रोतका अनुसार सुर्खेतबाट ल्याइएको ९९ वटा थ्रोट स्वावको नमूना परीक्षण गर्दा दुई जनामा कोरोनाको संक्रमण देखाएको हो।

उनीहरु दुबै जना रुकुम पश्चिमका हुन्। धनगढीस्थित प्रयोगशालामा रिपोर्ट पोजेटिभ देखाएपछि पुनः परीक्षणका लागि नमुना काठमाडौँ पठाइएको छ।


प्रतिक्रिया दिनुहोस्