नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा गिरावट « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

नेष्डो समृद्ध लघुवित्तको शेयरमूल्यमा गिरावट



काठमाडौं । बुधबार नकारात्मक सर्किट लागेको नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर आज पनि ओरालो लागेको छ । साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य घटेको हो ।

यो समाचार तयार पर्दासम्म लघुवित्तको शेयर ७.५७ प्रतिशत अर्थात् २०५ दशमलव ३० रुपैयाँले घटेर २५०५ रुपैयाँमा झरेको छ । आज बजार खुलेको केही सयममा नै सो कम्पनीको शेयर धमाधम शेयर बेच्न थालेपछि शेयरमूल्य घटेको हो ।


प्रतिक्रिया दिनुहोस्