एनएमबि लघुवित्तको कम्पनी सचिवमा सूर्यबहादुर थापा नियुक्त - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

एनएमबि लघुवित्तको कम्पनी सचिवमा सूर्यबहादुर थापा नियुक्त



काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा सूर्य बहादुर थापालाई नियुक्त गरेको छ ।

बैशाख १२ गते बसेको संचालक समितिको बैठकले थापालाई नियुक्त गरेको हो । कम्पनी सचिव गोविन्द बास्तोलाले ब्यक्तिगत समस्याको कारण राजीनामा दिएकोमा उनको स्थानमा थापालाई नियुक्त गरेको कम्पनीले नेप्सेमा मार्फत जानकारी दिएको छ ।

थापा यस अघि वित्तीय संस्थामा कानुन अधिकृतको रुपमा कार्यरत रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्