मंगलबार शेयर कारोबार बन्द « Arthapath.com
२० बैशाख २०७९, मंगलवार

मंगलबार शेयर कारोबार बन्द



काठमाडौं । मंगलबार शेयर बजार बन्द रहने भएको छ । सरकारले मंगलबार इदका लागि सार्वजनिक बिदा दिएपछि शेयर कारोबार पनि बन्द रहने भएको हो ।

सरकारले आज (मंगलबार, वैशाख २० गते) इद उल फित्र पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको हो । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

अब शेयर कारोबार बुधबार मात्रै हुने छ ।


प्रतिक्रिया दिनुहोस्