आजदेखि शुक्रबार समेत शेयर बजार खुला रहने « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

आजदेखि शुक्रबार समेत शेयर बजार खुला रहने



काठमाडौं । आज शुक्रबार पनि सेयर बजार खुल्दैछ । बैशाख १२ गते बसेको मन्त्रिपरिषद्को बैठकले साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै शुक्रबार बजार खुल्ने भएको हो ।

शुक्रबार शेयर बजार खुला रहने यो पहिलो दिन हो ‌। आइतबार र शनिबार दुइ दिन सार्वजनिक बिदा दिने निर्णय सरकारले गरेसँगै आइतबारको सट्टामा शुक्रबार शेयर बजार खुला गरेर आइतबार बिदा दिने निर्णय नेप्सेले गरेको हो ।

नेप्सेले अनुसार ब्रोकर कम्पनीहरुलाई सोमबारदेखि शुक्रबारसम्म सेयर बजार निधारित समय मै खुला गर्न निर्देशन दिएको थियो ।


प्रतिक्रिया दिनुहोस्