स्वाभिमान लघुवित्तको वेबसाइट परिबर्तन « Arthapath.com
१६ जेष्ठ २०७९, सोमबार

स्वाभिमान लघुवित्तको वेबसाइट परिबर्तन



काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको आधिकारीक वेबसाइट परिवर्तन भएको छ । कम्पनीलेसा जेठ १३ गते एक सूचना प्रकाशित गर्दै वेबसाइट परिवर्तन भएको जनाएको हो ।

कम्पनीको अब नयाँ अधिकारीक वेबसाइट  www.swabhimanlagubitta.com.np संचालनमा ल्याएको छ । लघुवित्तको यसअघि भने आधिकारी वेबसाइट www.swabhimaanmicrofinance.com संचालनमा रहेको थियो । अब भने लघुवित्तले आफ्ना ग्राहकहरुलाई दिने सूचना तथा जानकारी नयाँ वेवसाइट बाट मात्र जानकारी गराउनेछ ।


प्रतिक्रिया दिनुहोस्