नेको इन्स्योरेन्सको २२ लाख ८२ हजार कित्ता बोनस शेयर सूचीकृत « Arthapath.com
२६ जेष्ठ २०८२, सोमबार

नेको इन्स्योरेन्सको २२ लाख ८२ हजार कित्ता बोनस शेयर सूचीकृत



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । मंगलबार नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस शेयर वापतको २२ लाख ८२ हजार ४५०.६१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट कायम चुक्तापूाजीको १५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।


प्रतिक्रिया दिनुहोस्