महिला लघुवित्तको सीईओमा पुन: कृष्ण प्रसाद न्यौपाने नियुक्त « Arthapath.com
२६ जेष्ठ २०७९, बिहीबार

महिला लघुवित्तको सीईओमा पुन: कृष्ण प्रसाद न्यौपाने नियुक्त



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा कृष्ण प्रसाद न्यौपानेलाई पुन नियुक्त गरेको छ ।

जेठ २४ गते बसेको संचालक समितिको बैठकले न्यौपानेलाई पुन नियुक्ती गरेको हो । उनलाई असार १ गतेबाट लागु हुने गरी ४ वर्षका लागि पुन करारमा नियुक्त गरेको कम्पनीले जनाएको हो ।


प्रतिक्रिया दिनुहोस्