आँधिखोला लघुवित्तका संचालक श्याम बिक्रम खाँणले दिए राजिनामा

काठमाडौं । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक श्याम बिक्रम खाँणले राजिनमा दिएका छन् । कम्पनीले नेप्से मार्फत एक सूचना प्रकाशित गर्दै संचालक खाँणले राजिमा दिएको बताएको हो ।
लघुवित्तको जेठ २५ गते बसेको संचालक समितिको बैठकले संस्थापक संचालक खाँणले ब्यक्तिगत कारण दिखाई दिएको राजिनामा स्वीकृत दिएको हो ।
