नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो « Arthapath.com
१५ असार २०८२, आईतबार

नेपालमा कोरोना संक्रमितको संख्या ३२ पुग्यो



काठमाडौँ । स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयका अनुसार थप एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ।

मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले ३३ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको बताए।

संक्रमण देखिएका उनी उदयपुरमा यसअघि देखिएकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन्।

योसँगै नेपालमा संक्रमितको आधिकारिक संख्या ३२ पुगेको छ। उदयपुरका थप ८ मा पनि कोरोना भाइरसको संक्रमण आशंका गरिएपछि थप परीक्षणका लागि धरान पठाइएको छ।

https://artha.appharu.com/bisheshnews/2020/04/21/7485/


प्रतिक्रिया दिनुहोस्