लुम्बिनी प्रदेशको ४२ अर्ब ९१ करोड ४४ लाखको बजेट (पूर्णपाठ) - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

लुम्बिनी प्रदेशको ४२ अर्ब ९१ करोड ४४ लाखको बजेट (पूर्णपाठ)



काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९–८० का लागि ४२ अर्ब ९१ करोड ४४ लाख रुपैयाँको बजेट ल्याएको छ । बुधबार प्रदेशसभामा आर्थिक मामिला तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले बजेट प्रस्तुत गरेका हुन् ।

चालु खर्चतर्फ १३ अर्ब ३२ करोड ७६ लाख ५२ हजार रुपैयाँ र पुँजीगत खर्चतर्फ २४ अर्ब ४७ करोड ७० लाख ४८ हजार रुपैयाँ रहेको छ । वित्तीय समानीकरण अनुदान, समपूरक अनुदान, सशर्त अनुदान र विशेष अनुदान मार्फत स्थानीय तह वित्तीय हस्तान्तरणका लागि ४ अर्ब ८३ करोड १० लाख विनियोजन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्