ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको शेयर कारोबार रोक्का - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको शेयर कारोबार रोक्का



काठमाडौं । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । ग्लोबल र बैंक अफ काठमाण्डू आपसमा मर्जमा गएकाले दुवै बैंकको बिहीबार देखि सेयर कारोबार रोक्का भएको हो ।

बिहीबार बिहान ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने गरी हाललाई १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक समझदारी भएको छ ।

सोही अनुरुप नेप्सेले जेठ २ गतेदेखि दुबैं बैंकको शेयर कारोबार रोक्का गरेको हो ।


प्रतिक्रिया दिनुहोस्