लघुवित्तले अब पुँजी कोष बराबरको ऋणपत्र जारी गर्न पाउने

काठमाडौं । लघुवित्त वित्तीय संस्थाहरुले पुँजी कोष बराबरको ऋणपत्र जारी गर्न पाउने भएको छ ।
चालु आर्थिक वर्षको २०७९÷०८० को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकले लघुवित्त संस्थाहरुले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्ने पाउने ब्यवस्था गरेको जनाएको हो । साथै, वाणिज्य बैंक तथा लघुवित्तहरुले एक आपसमा गाभिएमा २०८९ पुस मसान्तसम्म छुट सुविधा दिनुका साथै कारोबार रोक्का नुहने ब्यवस्था समेत रीएको छ ।