नेपालमा थप एक जनामा कोरोना पोजेटिभ, सङ्क्रमितको संख्या ४९ पुग्यो - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

नेपालमा थप एक जनामा कोरोना पोजेटिभ, सङ्क्रमितको संख्या ४९ पुग्यो



काठमाडौं । नेपालमा थप एक जनालाई कोरोना भाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ। यो सहित कोरोना सङ्क्रमितको संख्या ४९ पुगेको छ।

स्वास्थ्य मन्त्रालयले सामाजिक सञ्जाल फेसबुकमार्फत थप एक जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको बताइएको हो।

मन्त्रालयका अनुसार झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण पुष्टि भएको हो।


प्रतिक्रिया दिनुहोस्