एनआइसी एशिया बैंकले माग्यो ब्रान्च म्यानेजर, शैक्षिक योग्यता कति ? « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

एनआइसी एशिया बैंकले माग्यो ब्रान्च म्यानेजर, शैक्षिक योग्यता कति ?



काठमाडौं । एनआइसी एशिया बैंकले कर्मचारी माग गरेको छ । बैंकले एक सूचना प्रकाशित गदैै ब्रान्च म्यानेजर माग गरेको हो ।

बैंकले काठमाडौं उपत्यका भित्र तथा बाहिरका लागि केही संख्यामा ब्रान्च म्यानेजर मागेको हो । जसका लागि बैंकले शैक्षिक योग्यता स्नातक उत्तिर्ण गरेर बैक तथा वित्तीय संस्थामा अनुभवी कर्मचारी माग गरेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी बैंकले उपलब्ध गराएको क्युआर कोड तथा बैंकको वेबसाइट https://www.nicasiabank.com/current-vacancies मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्