एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा विशाल उप्रेती नियुक्त « Arthapath.com
१५ श्रावण २०७९, आईतवार

एनआईसी एशिया लघुवित्तको कम्पनी सचिवमा विशाल उप्रेती नियुक्त



काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले कम्पनी सचिवमा विशाल उप्रेतीलाई नियुक्त गरेको छ ।

संस्थाका कानुन तथा अनुपालना विभागका प्रमुख रमाकान्तमणी नेपालले संस्थाको कम्पनी सचिवको जिम्मेवारी सम्हाली रहेकोमा साउन १३ गते बसेको संचालक समितिको बैठकले संस्थाका प्रमुख जोखिम अधिकृत सम्हाली रहेका उप्रेतीलाई कम्पनी सचिवान नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्