गुराँस लघुवित्तका स्वतन्त्र संचालक प्रकाशचन्द्र गौतमको पदावधि समाप्त « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

गुराँस लघुवित्तका स्वतन्त्र संचालक प्रकाशचन्द्र गौतमको पदावधि समाप्त



काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाका स्वतन्त्र संचालक प्रकाशचन्द्र गौतमको पदावधि समाप्त भएको छ ।
गौतम स्वतन्त्र संचालकमा २०७५ साउन २४ गते नियुक्त भएका थिए । उनको पदावधि २०७९ साउन २४ गते समाप्त भएको हो ।


प्रतिक्रिया दिनुहोस्