नाडेप लघुवित्तमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ? « Arthapath.com
२ भाद्र २०७९, बिहीबार

नाडेप लघुवित्तमा रोजगारीको अवसर, शैक्षिक योग्यता कति ?



काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । लघुवित्तले ४ पदका लागि कर्मचारी मागेको हो ।

लघुत्तित्तले आन्तरिक लेखापरीक्षकमा २ जना, कानून अधिकृतमा १ जना, कनिष्ठ अधिकृतमा १ जना, कनिष्ठ सहायक प्रशिक्षार्थीमा केही र सवारी चालकमा १ जना कर्मचारी माग गरेको छ । जसका लागि शैक्षिक योग्यता आठ पास देखि स्नात्तक तह उत्तिर्णसम्मको माग गरेको छ ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशित भएको मिति (भदौ २ गते) ले १५ दिन भित्र कम्पनीको इमेल [email protected] मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्