सपोर्ट लघुवित्तको शेयरमा आवेदन दिने आज अन्तिम मौका « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

सपोर्ट लघुवित्तको शेयरमा आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाले बिक्रीमा आवेदन दिने आज (भदौं २३ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले १३ हजार ७१५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको थियो ।

उक्त शेयरको न्यूनतम मुल्य ६५० रुपैयाँ तोकिएको हुदाँ शेयरधनीहरुले आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

उक्त सेयर खरिद गर्न इच्छुक जो कोही व्यक्ति तथा संघ संस्थाहरुले बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड, टेकु , काठमाडौंमा गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।


प्रतिक्रिया दिनुहोस्