साताको पहिलो कारोबार दिन कति छ सुनचाँदीको भाउ ? « Arthapath.com
७ असार २०८३, आइतबार

साताको पहिलो कारोबार दिन कति छ सुनचाँदीको भाउ ?



काठमाडौं । साताको पहिलो कारोबार दिन सुनचाँदीको भाउ स्थिर रहेको छ । आइतबार नेपाली बजारमा छापावाला सुनको भाउ तोलामा ९३ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन अर्थात शुक्रबार पनि सोही मूल्य निर्धारण भई कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ ९३ हजार ४ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, उक्त दिन चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन १ हजार १५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा खरिदबिक्रीी हुने महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्