कालोबजारी गर्ने दुई पसललाई दुई लाख जरिवाना « Arthapath.com
२३ जेष्ठ २०८३, शनिबार

कालोबजारी गर्ने दुई पसललाई दुई लाख जरिवाना



काठमाडौं । लकडाउनको समयमा गुणस्तरहीन खाद्य पदार्थको उत्पादन तथा बिक्रीवितरण गरेको भन्दै काष्ठमण्डप खाद्य स्टोरलाई बिहीबार कारवाही गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको नियमित बजार अनुगमनका क्रममा टेकुस्थित स्टोरलाई रु तीन लाख जरिवाना गरिएको विभागका सूचना अधिकारी रवीन्द्र आचार्यले जानकारी दिए।

उनका अनुसार बिहीबार नै कोटेश्वरस्थित बिपी स्टोर्सले बढी मूल्यमा खाद्य सामग्री बिक्री गरेको पाइएपछि रु दुई लाख जरिवाना गरिएको छ ।

https://artha.appharu.com/bisheshnews/2020/04/30/8500/


प्रतिक्रिया दिनुहोस्