भोलि सार्वजनिक बिदा ! (सूचनासहित) « Arthapath.com
७ असार २०८३, आइतबार

भोलि सार्वजनिक बिदा ! (सूचनासहित)



काठमाडौं । भोलि अर्थात असोज २३ गते सार्वजनिक बिदा दिएको छ । आइतबार गण्डकी प्रदेश आन्तरिक मामिला मन्त्रालयले एक सूचना प्रकाशित गर्दै सार्वजनिक बिदा दिएको जनाएको छ ।

गण्डकी प्रदेश सरकार, मन्त्रीपरिषदको २०७८ चैत १८ गतेको निर्णय अनुसार प्रदेश राजपत्रमा प्रकाशित सार्वजनिक बिदा बमोजिम आइतबार बिदा दिइएको हो ।

असोज २३ गते कोजाग्रत पूर्णिमाको दिन गण्डकी प्रदेशका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा बन्द रहने छ ।


प्रतिक्रिया दिनुहोस्