भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा « Arthapath.com
७ असार २०८३, आइतबार

भाइटीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा



काठमाडौं । यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते बिहान ११ बजेर ३७ मिनेटमा रहेको छ ।

अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले सोमबार विज्ञप्ति निकालेर यस वर्षको तिहारको भाइटीकाको उत्तम साइत कात्तिक १० गते ११ बजेर ३७ मिनेटमा रहेको जनाएको हो ।


त्यस्तै भारत, अमेरिका, बेलायत लगायत अन्य देशहरुमा फरक–फरक समयमा उत्तम साइत रहेको पनि समितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्