उपकार लघुवित्तको सीइओमा शारदा खत्री पुन: नियुक्त

काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा शारदा कुमारी खत्रीलाई पुन नियुक्त गरेको छ ।
कम्पनीको संचालक समितिको बैंठकले खत्रीलाई पुन नियुक्ती दिने निर्णय गरेको हो । उनको कार्यकाल ४ वर्षका लागि हुने छ ।