आज कति छ सुनचाँदीको भाउ ? « Arthapath.com
७ असार २०८३, आइतबार

आज कति छ सुनचाँदीको भाउ ?



काठमाडौं । साताको दोस्रो कारोबार दिन सुनचाँदीको भाउ स्थिर रहेको छ । आइतबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आजका लागि पनि सोही मूल्य कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ ।

यस्तै, उक्त दिन चाँदीको मूल्य पनि स्थिर रहेको छ । अघिल्लो दिन १ हजार २ सय रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य निर्धारण भएको महासंघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्