हवाई उडान र सीमानाका जेठ १८ सम्म बन्द, भोली दिप प्रज्वलन गर्न सबैलाई आग्रह « Arthapath.com
२४ बैशाख २०७७, बुधबार

हवाई उडान र सीमानाका जेठ १८ सम्म बन्द, भोली दिप प्रज्वलन गर्न सबैलाई आग्रह



काठमाडौं । बुधबार बसेको मन्त्रीपरिषद बैठकले लक डाउनको अवधी जेठ ५ गतेसम्म लम्व्याउने, हवाई उडान र सीमा नाका जेठ १८ गतेसम्म बन्द गर्ने आजको मन्त्रीपरिषदको बैठकले निर्णय गरेको छ ।

बुधवार बसेको मन्त्रीपरिषदको बैठकले बुद्ध जयन्तीको दिन (भोली) कारोना विरुद्ध लड्नको लागि साँझ सात बजे सबैलाई दिप प्रज्वलन गर्न आग्रह गरेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा जिल्ला जिल्लाको अवस्था हेरी आन्तरीक लकडाउन खुकुलो बनाउने प्रश्ताव आएपनि प्रधानमन्त्रीले थप ११ दिन लम्ब्याउने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्