नेशनल हाइड्रोपावरले हकप्रद शेयर निष्कासनका लागि बोर्डमा दियो आवेदन « Arthapath.com
१२ असार २०८३, शुक्रबार

नेशनल हाइड्रोपावरले हकप्रद शेयर निष्कासनका लागि बोर्डमा दियो आवेदन



काठमाडौं । नेपाल धितोपत्र बोर्डमा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्कासन गर्नका लागि आवेदन दिएको छ ।

कम्पनीले कात्तिक २२ गते १० बराबर ५ अनुपात अर्थात ५० प्रतिशत हकप्रद शेयर निष्कासन गरेको हो । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरको ८२ लाख २१ ह्जार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निष्कासन गर्नका बोर्डमा आवेदन दिएको हो ।

विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रिया दिनुहोस्