नयाँ सारथी र विजय लघुवित्त मर्जरमा जाने « Arthapath.com
२७ मंसिर २०७९, मंगलवार

नयाँ सारथी र विजय लघुवित्त मर्जरमा जाने



काठमाडौं । बैंक तथा बीमा कम्पनी धमाधम मर्जरमा जान थाले पछि अहिले लघुवित्त तथा सहकारी संस्थाहरु पनि मर्जर सम्झौता गर्दै आइरहेका छन् । आफ्ना ब्यवसाय वृद्धि गर्न कम्पनीहरु मर्जरमा जान लागेका हुन ।

मंसिर २६ गते पनि २ लघुवित्त पनि मर्जरमा जाने सम्झौता गरेको छ । सोमबार नयाँ सारथी लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाले मर्जरमा जाने समझदारी गरेका हुन ।

दुबैं लघुवित्त मर्जरमा गए पछि नेपाल स्टक एक्सचेञ्स (नेप्से) ले कारोबार समेत रोक्का गरेको छ ।


प्रतिक्रिया दिनुहोस्