महिला लघुवित्तको संचालकमा माया भण्डारी नियुक्त « Arthapath.com
१ पुष २०७९, शुक्रबार

महिला लघुवित्तको संचालकमा माया भण्डारी नियुक्त



काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालकमा माया भण्डारीलाई नियुक्त गरेको छ ।

कम्पनीको संस्थापक शेयरधनी निरु कुथुमी राई संचालक पदमा रहि काम गदैए आउनु भएको थियो ,। उनीको शैक्षिक योग्यता र अनुभव सम्बन्धी नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागको समष्टिगत निरीक्षणको क्रममा परिवर्तन गर्ने निर्देशन दिएको थियो ।

राष्ट्र बैंकको निर्देशन बमोजिम कम्पनीको मंसिर २९ गते बसेको संचालक समितिको बैठकले संस्थापक शेयरधनी माया भण्डारीलाई नियुक्त गरेको हो ।


प्रतिक्रिया दिनुहोस्