सोमबार सुनचाँदीको मूल्य स्थिर, प्रतितोला कति ? « Arthapath.com
४ पुष २०७९, सोमबार

सोमबार सुनचाँदीको मूल्य स्थिर, प्रतितोला कति ?



काठमाडौं । नेपाली बजारमा आज सुन र चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य १ लाख ५ सय रुपैयाँ र तेजावी सुनको मूल्य १ लाख रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार प्रतितोला १ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको चाँदी सोमबार पनि स्थिर रहदैं सोहि मूल्यमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्