२० श्रावण २०८३, बुधबार

यस वर्ष पनि एनआईसी बैंकका सेयरधनीहरुको हात रित्तो, लाभांश नदिने



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले यस वर्ष शेयरधनीहरुलाई कुनै पनि लाभांश नदिने भएको छ ।

कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट कुनै पनि लाभांश नदिने निर्णय गरेको हो ।

बैंकका् २०७९ असार मसान्तको वित्तीय विवरणहरु माथि छलफल गरी स्वीकृत गर्ने निर्णय गरेको हो । अन्तिम स्वीकृतका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय समेत गरेको हो ।