सिवाईसी नेपाल लघुवित्तले बनायो सेयधनीलाई मख्ख: ३० प्रतिशत बोनस, नगद कति ? « Arthapath.com
८ पुष २०७९, शुक्रबार

सिवाईसी नेपाल लघुवित्तले बनायो सेयधनीलाई मख्ख: ३० प्रतिशत बोनस, नगद कति ?



काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीको पुष ७ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको ३० प्रतिशत बोनस र १.५८ प्रतिशत नगद (कर प्रयोजन) लागि गरी कुल ३१.५८ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक बाट स्वीकृत भइ कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पछि मात्र शेयरधनीहरुलाई वितरण गरीनेछ ।


प्रतिक्रिया दिनुहोस्