स्वाभिमान लघुवित्तले माग्यो कर्मचारी, शैक्षिक योग्यता कति ?

काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारीको माग गरेको छ । लघुवित्तले एक सूचना प्रकाशित गर्दै कनिष्ठ सहायक केही संख्यामा कर्मचारी मागेको हो ।
उक्त पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शिक्षण संस्थाबाट एसइई वा सो सरहको परीक्षा उत्तिर्ण भएको हुनुपर्ने कम्पनीले जनाएको छ ।
योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी पुष २२ गतेभित्र संस्थाको इमेल मार्फत दरखास्त दिन सक्नेछन् ।
