स्वाभिमान लघुवित्तका संचालक चिन्तामणी पाण्डेले दिए राजिनामा « Arthapath.com
१३ पुष २०७९, बुधबार

स्वाभिमान लघुवित्तका संचालक चिन्तामणी पाण्डेले दिए राजिनामा



काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडका संचालक चिन्तामणी पाण्डेले राजिनामा दिएका छन् ।

कम्पनीको पुष १२ गते बसेको संचालक समितिको बैठकले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक पाण्डेले दिएको राजिनामा समेत स्वीकृत गरेको हो ।


प्रतिक्रिया दिनुहोस्