निर्धन उत्थान लघुवित्तमा रोजगारीको अवसर, एसईई उत्तिर्णलाई समेत अवसर

काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले एक पुष २६ गते एक सूचना प्रकाशित गर्दै कनिष्ठ सहायकमा कर्मचारी मागेको हो ।
उक्त पदका लागि शैक्षिक योग्यता मान्यता प्राप्त शैक्षिक संस्थाबाट एसईई वा सो सरह उत्तिर्ण गरेको र नेपाल बाहिर शैक्षिक संस्थाबाट उत्तिर्ण गरेको शैक्षिक योग्यताको प्रमाणपत्र भएमा समकक्षता प्रमाणपत्र पेश गर्नु पर्नेछ ।
योग्यता पुगका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी माघ ११ गते भित्र संस्थाका सातै प्रदेशका क्षेत्रीय कार्यालय वा केन्द्रिय कार्याल र कम्पनीको वा कम्पनीको इमेल मार्फत आवेदन दिन सकिनेछ ।
