गणपति लघुवित्तले लाभांश वितरण नगर्ने « Arthapath.com
१३ माघ २०७९, शुक्रबार

गणपति लघुवित्तले लाभांश वितरण नगर्ने



काठमाडौ. । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीको माघ १२ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको हो ।


प्रतिक्रिया दिनुहोस्