मनकामना स्मार्ट लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ? « Arthapath.com
१७ माघ २०७९, मंगलवार

मनकामना स्मार्ट लघुवित्तद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?



काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ । कम्पनीको माघ १६ गते सोमबार बसको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷६९ को मुनाफाबाट लाभांश घोषणा गरेको हो ।

कम्पनीले गत आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई ४.७६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।


प्रतिक्रिया दिनुहोस्