सपोर्ट लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ? « Arthapath.com
२५ माघ २०७९, बुधबार

सपोर्ट लघुवित्तमा रोजगारीको अवसर, कति चाहिन्छ शैक्षिक योग्यता ?



काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले कर्मचारी माग गरेको छ । कम्पनीले ३ पदका लागि कर्मचारी मागेको हो ।

लघुवित्तले (सुपरभाइजर/बरिष्ठ सहायक/सहायक) आइटी, सहायक, कनिष्ठ सहायक (प्रशिक्षार्थी/तालिमे/करार परीक्षणकाल) मा केही संख्यामा कर्मचारी मागेको हो । जसका लागि शैक्षिक योग्यता प्रविणता प्रमाणपत्र तह उत्तिण देखि स्तातक उत्तिर्ण गरेको तथा अनुभवि कर्मचारी मागेको हो ।

योग्यता पुगेका इच्छुक ब्यक्तिले आवश्यक कागजात संकलन गरी फागुन ८ गते भित्र संस्थाको कार्यालय र इमेल मार्फत आवेदन दिन सकिनेछ ।


प्रतिक्रिया दिनुहोस्