नेपालमा कोरोना संक्रमितको संख्या ३८६ पुग्यो - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

नेपालमा कोरोना संक्रमितको संख्या ३८६ पुग्यो



काठमाडौं । पैदेश १ मा एकैदिन ११ जना कोरोना संक्रमित भेटिएकापछि नेपालमा कोरोना संक्रमितको संख्या ३८६ जना पुगेको छ । प्रदेश १ मा ११ जनामा कोरोना पुष्टि भएसंगै नेपालमा ३८६ पुगेको हो । कोशी अस्पतालमा ९ जना र बीपी कोईराला स्वास्थ्य प्रतिस्ठानमा २ जना गरि ११ जनामा कोरोना पुष्टि धएको प्रदेश १ को सामाजिक विकास मन्त्रालयले जानकारी दिएको छ ।संक्रमितहरुमध्ये झापाका ९ र सुनसरीका २ जना रहेका छन् ।


प्रतिक्रिया दिनुहोस्