धौलागिरी लघुवित्तका कम्पनी सचिव रामचन्द्र बास्तोलाले दिए राजीनामा

काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडका कम्पनी सचिव रामचन्द्र बास्तोलाले राजीनामा दिएका छन् ।
उनको राजीनामा फागुन ४ गते बसेको संचालक समितिको बैडकले पुष २४ गतेदेखि नै लागू हुने गरी राजीनामा स्वीकृत समेत गरी सकेको छ ।
