अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

यी हुन् आज सेयर मूल्य घट्ने १० कम्पनी

काठमाडौं । सोमबार सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य ८.६१ प्रतिशतले घटेको छ । यस्तै यसदिन भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ८.१८ प्रतिशत, मिथिला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ५.२८ प्रतिशतले घटेको हो । ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य ३.०८ प्रतिशत, नाडेप लघुवित्तीय वित्त संस्थाको सेयर मूल्य २.८४ प्रतिशत, बरुण