अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

सन् २०२५ र २०२६ मा विश्व आर्थिक वृद्धिदर २.९ प्रतिशतमा झर्ने ओईसीडीको प्रक्षेपण

काठमाडाैं । अन्तर्राष्ट्रिय आर्थिक सहकार्य तथा विकास संगठन (ओईसीडी)ले सन् २०२५ र २०२६ मा विश्व आर्थिक वृद्धिदर घट्ने बताएकाे छ । ओईसीडीले मंगलबार सार्वजनिक गरेको पछिल्लो आर्थिक प्रतिवेदनमा सन् २०२४ मा अनुमान गरिएको ३.३ प्रतिशतको विश्व आर्थिक वृद्धिदर आगामी वर्षहरूमा घट्दै सन् २०२५ र २०२६ मा २.९ प्रतिशतमा झर्ने प्रक्षेपण