अर्थ पथ « Arthapath.com
२४ असार २०८३, बुधबार

Author: अर्थ पथ

घरजग्गा किनबेचमा कडाई : अब अनिवार्य बैंक स्टेटमेन्ट र केवाइसी फारम पेस गर्नुपर्ने

काठमाडौं । अबदेखि घरजग्गा किनबेच गर्दा किन्ने र बेच्ने दुबै पक्षले अनिवार्य रूपमा बैंक स्टेटमेन्ट र केवाइसी फारम (पहिचान विवरण) बुझाएपछि मात्र लिखत पास हुने भएको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को व्यवस्था अनुसार यो नयाँ निर्देशिका लागू गरेको